काठमाडौं । ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रदसेयर निष्काशन गरेको हो। यस