काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अरुण काबेली पावर लिमिटेडले ३० करोड १८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । विद्युत बिक्रीमार्फत हुने आम्दानी घटेसँगै कम्पनी नोक्सानीमा पुगेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत