अत्यधिक गर्मीका कारण गाडीको एयर सस्पेन्सन प्रणालीमा अप्रत्याशित समस्या देखिन थालेपछि प्रख्यात अटोमोबाइल निर्माता कम्पनी एक्सपेङ्गले बजारबाट आफ्ना हजारौँ अत्याधुनिक सवारीसाधन फिर्ता मगाउने निर्णय गरेको छ। काठमाडौँ । पछिल्लो समय मुख्य सडकहरूमा गुडिरहेका बेला गाडीका तल्लो भाग वा च्यासिस अचानक एकापट्टि झुक्ने वा बस्ने समस्या चालकहरूले भोग्न थालेका थिए। विशेष
प्रधानमन्त्रीले निजी क्षेत्रसँगका भेटघाटमा आफूलाई बेवास्ता गरेको चर्चाबीच अर्थमन्त्री वाग्लेले तीन दर्जन प्रतिष्ठित उद्योगपतिलाई एकसाथ सिंहदरबार डाकेर छलफल गर्ने भएका छन्। काठमाडौं । मुलुकको कार्यकारी प्रमुख र अर्थतन्त्रको ‘डाडु–पन्यौ’ बोक्ने अर्थमन्त्रीबीचको सम्बन्धमा आएको चिसोपन अब सिंहदरबारको बन्द कोठाबाट छताछुल्ल हुन थालेको छ। पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारलाई थप विश्वसनीय, पारदर्शी र प्रतिस्पर्धी बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियामकीय गुणस्तर सुधारमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। बोर्डको स्थलगत निरीक्षणका क्रममा उनले नवनियुक्त नेतृत्वलाई दीर्घकालीन सोचका साथ काम गर्न आग्रह गर्दै उच्च नैतिक मापदण्ड कायम राखेर पूँजीबजारको विकासलाई अगाडि बढाउन निर्देशन
काठमाडौँ । दैनिक उकालो–ओरालो लाग्ने सेयर बजारको धड्कनलाई नाप्ने प्लेटफर्म अर्थात् नेप्सेमा नयाँ नेतृत्वको खोजी सुरु भएको छ। मुलुकको एक मात्र धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आगामी दिनमा कता लैजाने भन्ने निर्धारण गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि औपचारिक रूपमा दरखास्त आह्वान गरिएको छ। वित्तीय क्षेत्रमा
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । हिजो अमेरिकी डलर
काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको छ। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस वर्ष पुस मसान्तभित्र सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने उल्लेख गरेपछि यसको कार्यान्वयन प्रक्रिया र भावी संरचना कस्तो होला भन्नेबारे चासो बढेको हो। उसो त नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) को आवश्यकताबारे
शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका सचिवको
राजनीतिक अस्थिरता, आन्दोलन र चुनावको बहानामा नयाँ सरकारले विकासको गति
ब्यारेकको चौघेरा र सीमा सुरक्षामा मात्र होइन, नेपाली सेना अहिले
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले २०८३ बैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं साँकृतिक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गरेको सो कार्यक्रममा विभागिय
प्रधानमन्त्रीले निजी क्षेत्रसँगका भेटघाटमा आफूलाई बेवास्ता गरेको चर्चाबीच अर्थमन्त्री वाग्लेले तीन दर्जन प्रतिष्ठित उद्योगपतिलाई एकसाथ सिंहदरबार डाकेर छलफल गर्ने भएका छन्। काठमाडौं । मुलुकको कार्यकारी प्रमुख र अर्थतन्त्रको ‘डाडु–पन्यौ’ बोक्ने अर्थमन्त्रीबीचको सम्बन्धमा आएको चिसोपन अब सिंहदरबारको बन्द कोठाबाट छताछुल्ल हुन थालेको छ। पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच नीतिगत मात्र होइन, कार्यशैलीगत मतभेदसमेत सतहमा आउन थालेको राजनीतिक वृत्तमा चर्चा छ। यसैको ज्वलन्त उदाहरणका रूपमा अर्थमन्त्री वाग्लेले आज अपराह्नका लागि आह्वान गरेको निजी क्षेत्रका उद्योगपतिहरूसँगको बाक्लो बैठकलाई हेरिएको छ। प्रधानमन्त्री शाहले पछिल्लो समय निरन्तर रूपमा विभिन्न व्यावसायिक घराना, उद्योगी तथा सरोकारवालाहरूलाई एक्लै भेटघाट गर्दै आएका छन्। असार अन्तिम