काठमाडौँ । नेपाली विद्युतीय सवारी बजारमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला अब अफरोड एसयूभी खण्डमा पनि नयाँ तरंग आउने संकेत देखिएको छ। चिनियाँ अटो निर्माता चेरी अटोमोबाइल ग्रुप अन्तर्गतको नयाँ ऊर्जा सवारी ब्रान्ड आइकारले आफ्नो बहुप्रतीक्षित भी–२७ नेपाल ल्याउने तयारी गरेको छ। एसपीजी अटोमोबाइल्सले आगामी नाइमा मोबिलिटी एक्स्पो मा पहिलोपटक यो
प्रधानमन्त्रीले निजी क्षेत्रसँगका भेटघाटमा आफूलाई बेवास्ता गरेको चर्चाबीच अर्थमन्त्री वाग्लेले तीन दर्जन प्रतिष्ठित उद्योगपतिलाई एकसाथ सिंहदरबार डाकेर छलफल गर्ने भएका छन्। काठमाडौं । मुलुकको कार्यकारी प्रमुख र अर्थतन्त्रको ‘डाडु–पन्यौ’ बोक्ने अर्थमन्त्रीबीचको सम्बन्धमा आएको चिसोपन अब सिंहदरबारको बन्द कोठाबाट छताछुल्ल हुन थालेको छ। पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम
काठमाडौं। सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित चमेलिया नदीमा २८.३० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको छ। दार्चुलाको मार्मा गाउँपालिकामा अवस्थित चमेलिया नदीमा दार्चुला पावर कम्पनीको प्रवर्द्धनमा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुन लागेको हो । मध्य चमेलिया जलविद्युत्आ योजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाउन कृषि, वन तथा वातावरण
काठमाडाैं । केही महिनाअघिसम्म दुबई सन् २०२५ मा १ करोड ९५ लाख ९० हजार अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउँदै पर्यटन क्षेत्रमा रेकर्ड ब्रेक गर्न सफल भएको थियो। तर, मार्च महिनामा इरानको मिसाइल आक्रमणको निशानामा परेपछि मध्यपूर्वको यो सुरक्षित गन्तव्यमा पर्यटकको संख्यामा भारी गिरावट आएको छ। आक्रमणअघि ८० प्रतिशत रहेको होटल अकुपेन्सी दर
अत्यधिक गर्मीका कारण गाडीको एयर सस्पेन्सन प्रणालीमा अप्रत्याशित समस्या देखिन थालेपछि प्रख्यात अटोमोबाइल निर्माता कम्पनी एक्सपेङ्गले बजारबाट आफ्ना हजारौँ अत्याधुनिक सवारीसाधन फिर्ता मगाउने निर्णय गरेको छ। काठमाडौँ । पछिल्लो समय मुख्य सडकहरूमा गुडिरहेका बेला गाडीका तल्लो भाग वा च्यासिस अचानक एकापट्टि झुक्ने वा बस्ने समस्या चालकहरूले भोग्न थालेका थिए। विशेष
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारलाई थप विश्वसनीय, पारदर्शी र प्रतिस्पर्धी बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियामकीय गुणस्तर सुधारमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। बोर्डको स्थलगत निरीक्षणका क्रममा उनले नवनियुक्त नेतृत्वलाई दीर्घकालीन सोचका साथ काम गर्न आग्रह गर्दै उच्च नैतिक मापदण्ड कायम राखेर पूँजीबजारको विकासलाई अगाडि बढाउन निर्देशन
काठमाडौँ । दैनिक उकालो–ओरालो लाग्ने सेयर बजारको धड्कनलाई नाप्ने प्लेटफर्म अर्थात् नेप्सेमा नयाँ नेतृत्वको खोजी सुरु भएको छ। मुलुकको एक मात्र धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आगामी दिनमा कता लैजाने भन्ने निर्धारण गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि औपचारिक रूपमा दरखास्त आह्वान गरिएको छ। वित्तीय क्षेत्रमा
काठमाडौं । पछिल्लो समय प्रविधिको तीव्र विकास, डिजिटल बैंकिङ तथा वित्तीय सेवाहरूको प्रयोग बढेसँगै वित्तीय ठगीका शैलीहरू पनि फेरिँदै गएका छन्। सर्वसाधारणको रकम वा गोप्य डाटा चोर्नका लागि ठगहरूले अनेकौँ पत्यारिला कथाहरू बनाएर ठगी गर्ने गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई विशेष सजगता अपनाउन आग्रह
काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको छ। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस वर्ष पुस मसान्तभित्र सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने उल्लेख गरेपछि यसको कार्यान्वयन प्रक्रिया र भावी संरचना कस्तो होला भन्नेबारे चासो बढेको हो। उसो त नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) को आवश्यकताबारे
शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका सचिवको
राजनीतिक अस्थिरता, आन्दोलन र चुनावको बहानामा नयाँ सरकारले विकासको गति
ब्यारेकको चौघेरा र सीमा सुरक्षामा मात्र होइन, नेपाली सेना अहिले
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले २०८३ बैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं साँकृतिक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गरेको सो कार्यक्रममा विभागिय
प्रधानमन्त्रीले निजी क्षेत्रसँगका भेटघाटमा आफूलाई बेवास्ता गरेको चर्चाबीच अर्थमन्त्री वाग्लेले तीन दर्जन प्रतिष्ठित उद्योगपतिलाई एकसाथ सिंहदरबार डाकेर छलफल गर्ने भएका छन्। काठमाडौं । मुलुकको कार्यकारी प्रमुख र अर्थतन्त्रको ‘डाडु–पन्यौ’ बोक्ने अर्थमन्त्रीबीचको सम्बन्धमा आएको चिसोपन अब सिंहदरबारको बन्द कोठाबाट छताछुल्ल हुन थालेको छ। पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच नीतिगत मात्र होइन, कार्यशैलीगत मतभेदसमेत सतहमा आउन थालेको राजनीतिक वृत्तमा चर्चा छ। यसैको ज्वलन्त उदाहरणका रूपमा अर्थमन्त्री वाग्लेले आज अपराह्नका लागि आह्वान गरेको निजी क्षेत्रका उद्योगपतिहरूसँगको बाक्लो बैठकलाई हेरिएको छ। प्रधानमन्त्री शाहले पछिल्लो समय निरन्तर रूपमा विभिन्न व्यावसायिक घराना, उद्योगी तथा सरोकारवालाहरूलाई एक्लै भेटघाट गर्दै आएका छन्। असार अन्तिम