काठमाडौं । साउनको दोस्रो सातासम्म देशभर धान रोपाइँ हुने क्षेत्रको ८५.७२ प्रतिशत जमिनमा रोपाइँ सम्पन्न भएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि विभागको पछिल्लो विवरणअनुसार नेपालमा अझै १४.२८ प्रतिशत क्षेत्रफलमा धान रोप्न बाँकी छ। देशभर धान खेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर जमिनमध्ये साउन ११ गते
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योग क्षेत्रले अर्थतन्त्रतर्फको निर्यात विस्तारको नेतृत्व गर्नुपर्ने बताएका छन्। मंगलबार सिंहदरबारमा उद्यमीसँगको छलफल कार्यक्रममा बोल्दै उनले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व उद्योग क्षेत्रले गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई
काठमाडौं । कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार साँझ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री नियुक्तिका लागि शाहीले मंगलबार नै प्रदेश प्रमुखसमक्ष बहुमतको दाबी पेस गरेका थिए। उनले गठबन्धनमा आबद्ध
एनएमबी बैंकको मुख्य लगानीमा निर्माण हुने ९ मेगावाटको खिम्ती–घ्वाङ् जलविद्युत आयोजनाले तोकिएकै समयमा काम सम्पन्न गर्नेगरी वित्तीय व्यवस्थापन टुंग्याएको छ। काठमाडौँ । दोलखा र रामेछापको सीमानामा बग्न लागेको ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ् साना जलविद्युत आयोजनाले निर्माणको गति तीव्र पार्ने क्रममा एक अर्ब २४ करोड रुपैयाँको महत्वपूर्ण वित्तीय सम्झौता सम्पन्न गरेको
काठमाडौँ । मौलिक थकाली खाना पाइने स्थानका रुपमा चर्चित र लोकप्रिय जिम्बु थकालीले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीका अनुसार गुरुग्रामको प्रमुख व्यावसायिक तथा मनोरञ्जन केन्द्रका रूपमा परिचित सेक्टर–६५ स्थित व्यावसायिक परिसरमा यही साउन १५ गतेदेखि रेष्टुरेन्ट सञ्चालन हुने भएको हो ।
काठमाडौं । पछिल्लो समय प्रविधिको तीव्र विकास, डिजिटल बैंकिङ तथा वित्तीय सेवाहरूको प्रयोग बढेसँगै वित्तीय ठगीका शैलीहरू पनि फेरिँदै गएका छन्। सर्वसाधारणको रकम वा गोप्य डाटा चोर्नका लागि ठगहरूले अनेकौँ पत्यारिला कथाहरू बनाएर ठगी गर्ने गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई विशेष सजगता अपनाउन आग्रह गरेको छ। राष्ट्र बैंकको वित्तीय
काठमाडौँ । नेपाली विद्युतीय सवारी बजारमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला अब अफरोड एसयूभी खण्डमा पनि नयाँ तरंग आउने संकेत देखिएको छ। चिनियाँ अटो निर्माता चेरी अटोमोबाइल ग्रुप अन्तर्गतको नयाँ ऊर्जा सवारी ब्रान्ड आइकारले आफ्नो बहुप्रतीक्षित भी–२७ नेपाल ल्याउने तयारी गरेको छ। एसपीजी अटोमोबाइल्सले आगामी नाइमा मोबिलिटी एक्स्पो मा पहिलोपटक यो
काठमाडौं। सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित चमेलिया नदीमा २८.३० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको छ। दार्चुलाको मार्मा गाउँपालिकामा अवस्थित चमेलिया नदीमा दार्चुला पावर कम्पनीको प्रवर्द्धनमा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुन लागेको हो । मध्य चमेलिया जलविद्युत्आ योजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाउन कृषि, वन तथा वातावरण
काठमाडौं। लघुवित्त पीडित समूहले आफ्ना माग तत्काल पुरा गर्न दबाब दिँदै काठमाडौंको माइतीघर मण्डलामा मंगलबारदेखि सामूहिक आमरण अनशन सुरु गरेको छ। सरकारसँग यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिएका उनीहरूले लघुवित्त, बैंक तथा वित्तीय संस्थाले ऋणीमाथि वित्तीय शोषण गरेको आरोप लगाएका छन्। उनीहरूको मागमा
काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको छ। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस वर्ष पुस मसान्तभित्र सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने उल्लेख गरेपछि यसको कार्यान्वयन प्रक्रिया र भावी संरचना कस्तो होला भन्नेबारे चासो बढेको हो। उसो त नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) को आवश्यकताबारे
शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका सचिवको
राजनीतिक अस्थिरता, आन्दोलन र चुनावको बहानामा नयाँ सरकारले विकासको गति
ब्यारेकको चौघेरा र सीमा सुरक्षामा मात्र होइन, नेपाली सेना अहिले
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले २०८३ बैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं साँकृतिक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गरेको सो कार्यक्रममा विभागिय
क्षेत्रीय सहकार्यलाई केवल औपचारिकतामा सीमित नराखी जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी बनाउनुपर्नेमा परराष्ट्रमन्त्री शिशिर खनालले जोड दिएका छन् । काठमाडौँ । 'क्षेत्रीय शान्ति, आर्थिक रूपान्तरण र दिगो विकासका निम्ति बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास' अर्थात् 'बिमस्टेक' नेपालका लागि एउटा अपरिहार्य क्षेत्रीय मञ्च बनेको सरकारको ठहर छ। परराष्ट्र मन्त्रालयमा बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेसँग भएको उच्चस्तरीय भेटका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले यस मञ्चमार्फत हुने सहकार्यलाई अझ गहिरो, प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने खाँचो औंल्याए। अहिलेसम्मका क्षेत्रीय मञ्चहरू अक्सर कूटनीतिक औपचारिकता र कागजी प्रतिबद्धतामा मात्र सीमित हुने गरेको आलोचना चिरिँदै आएको छ। परराष्ट्रमन्त्री खनालले बिमस्टेकलाई अब त्यस्तो प्रभावकारी र