काठमाडौं । दसैँ नेपाली समाजको एउटा यस्तो पर्व हो, जहाँ संस्कृति र अर्थतन्त्र एकअर्कासँग नजिकबाट जोडिन्छन्। नयाँ कपडा, खाद्यान्न, यात्रा, भेटघाट, उपहार र पारिवारिक जमघटसँगै दसैँले ठूलो आर्थिक कारोबारलाई पनि गति दिन्छ। यही पर्वमा पुस्तौँदेखि चलिआएको एउटा आत्मीय परम्परा हो, दक्षिणा। टीका र जमरासँगै ठूलाबडाबाट सानालाई दिइने दक्षिणा रकममा सीमित
असत्यमाथि सत्यको विजयका रूपमा लिइने बडादशैँको मुख्य दिन आज देशभर मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा थापेर हर्षोल्लासपूर्वक विजयादशमी मनाइँदै छ। काठमाडौँ । शरद ऋतुको मनमोहक मौसमसँगै नीलो आकाशमा उडिरहेका चङ्गा, आँगनमा हालिएका पिङ अनि घरघरमा पाकेका परिकारको बास्नासँगै नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ।
चाडपर्वको मौलिकतालाई आँच आउन नदिएरै प्रविधिलाई आत्मसात गर्नु आजको आवश्यकता हो, जसले एकातिर समय र खर्च बचाउँछ भने अर्कोतर्फ देशलाई नगदरहित अर्थतन्त्रतर्फ डोर्याउँछ। काठमाडौँ । शारदीय नवरात्रको सुवाससँगै घरआङ्गनमा भित्रिने बडादशैं केवल एउटा चाड मात्र होइन, यो छरिएर रहेका परिवार, आफ्न्त र प्रियजनहरूबीचको मिलन, आपसी स्नेह, सद्भाव र सामीप्य साटासाट
दशैंको मुख्य आकर्षण मानिने दक्षिणा केवल पैसा वा भेटी मात्र होइन, यो सदियौं पुरानो गुरुकुल शिक्षा, धार्मिक आस्था र सामाजिक सम्मानको सङ्गम हो। आजको आधुनिक युगमा यसलाई बालबालिकाको वित्तीय साक्षरता र भविष्य निर्माणको बलियो माध्यम बनाउन सकिन्छ। काठमाडाैँ । हरेक वर्षको यही समयमा नेपालीहरूको घर–घरमा हर्षोल्लास र उत्सवको भव्य रौनक
काठमाडाैं । दसैं भन्नेबित्तिकै नयाँ लुगा, मिठा परिकार, आफन्तसँगको भेटघाट र घुमफिर सम्झिन्छौँ। वर्षभरि पढाइ, काम र दैनिक जिम्मेवारीमा व्यस्त रहनेहरूका लागि दसैंको बिदा केही समय आराम गर्ने अवसर पनि हो। तर यही फुर्सदलाई नयाँ सीप सिक्न, भविष्यको करियरबारे सोच्न र आफ्नो आर्थिक बानी सुधार्न प्रयोग गर्न सकियो भने बिदाको
दशैँमा पिङ खेल्नु केवल रमाइलो मात्र नभई धर्तीको गुरुत्वाकर्षण छिचोल्दै चेतनालाई अनन्त आकाशतर्फ उडाउने प्राचीन परम्परा र आध्यात्मिक साधना हो। चचहुई…….. चररररररर……….सरररररररररर……… याे आवाज नसुन्ने नेपालीहरू सायद भेटिँदैनन् पनि हाेला । भलै अचेलकाे नयाँ पुस्ता, जाे शहरमै जन्मेहुर्केकाे छ, त्यसमध्ये कतिपयले नसुनेकाे पनि हुनसक्छ । दशैँ, त्यसमाथि पनि नवमी र
काठमाडौं । राष्ट्रप्रमुख रामचन्द्र पौडेलले निर्धारित उत्तम घडी पारेर विजयादशमीको पावन टीका तथा जमरा थापेका छन्। शीतल निवासस्थित निवासमै आयोजना गरिएको कार्यक्रममा मूल पण्डितको हातबाट उनले बिहान ठ्याक्कै १०:२६ बजे दसैँको आशिर्वादसहितको रातो अक्षता ग्रहण...
चाडपर्वको मौलिकतालाई आँच आउन नदिएरै प्रविधिलाई आत्मसात गर्नु आजको आवश्यकता हो, जसले एकातिर समय र खर्च बचाउँछ भने अर्कोतर्फ देशलाई नगदरहित अर्थतन्त्रतर्फ डोर्याउँछ। काठमाडौँ । शारदीय नवरात्रको सुवाससँगै घरआङ्गनमा भित्रिने बडादशैं केवल एउटा चाड मात्र होइन, यो छरिएर रहेका परिवार, आफ्न्त र प्रियजनहरूबीचको मिलन, आपसी
काठमाडौं । दसैँ नेपाली समाजको एउटा यस्तो पर्व हो, जहाँ संस्कृति र अर्थतन्त्र एकअर्कासँग नजिकबाट जोडिन्छन्। नयाँ कपडा, खाद्यान्न, यात्रा, भेटघाट, उपहार र पारिवारिक जमघटसँगै दसैँले ठूलो आर्थिक कारोबारलाई पनि गति दिन्छ। यही पर्वमा पुस्तौँदेखि चलिआएको एउटा आत्मीय परम्परा हो, दक्षिणा। टीका र जमरासँगै ठूलाबडाबाट सानालाई दिइने दक्षिणा रकममा सीमित
काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले रसुवा बाढीले क्षति पु¥याएको आफ्ना बीमितहरूलाई २६ करोड ९ लाख भन्दा बढी बीमा बापतको दाबी भुक्तानी गरेको छ । सलिकोले बाढी प्रभावित क्षेत्रका व्यवसायीलाई सहयोग पुगोस् भनेर कुल २६ करोड नौ लाख बाइस हजार २ सय ३४ ?पैयाँ ७५ पैसा बीमा दाबी बापतको भुक्तानी गरेको
काठमाडौं । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने बताएका छन् । उनले साइबर ब्युरो सञ्चारमाध्यमविरुद्धका मुद्दा छिनोफानो गर्ने निकाय नभएको उल्लेख गरेका छन् । ‘मेरो अघिल्लो गिरफ्तारीमा सर्वोच्च अदालतले समाचार सम्प्रेषण गरेवापत कुनै पनि पत्रकारलाई पक्रन र सञ्चार उपकरण जफत गर्न नपाइने परमादेश गरेको थियो, आज फेरि त्यही मान्यता स्थापित भएको छ,’ उनले लेखेका छन् । सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति गुनासो भए प्रेस काउन्सिलमा जानुपर्ने उल्लेख गर्दै उनले आफूविरुद्ध उजुरी दिने कमेडियन तथा रास्वपा नेता हिमेश पन्तको