काठमाडौं । सरकारले देशको यातायात प्रणालीलाई सुरक्षित, आधुनिक, व्यवस्थित र वातावरणअनुकूल बनाउने लक्ष्यसहित राष्ट्रिय यातायात नीति–२०८३ सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को २०८३ असार २४ गतेको बैठकबाट स्वीकृत भएको उक्त नीति पूर्वाधार विकास मन्त्रालयले मंगलबार आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो। सरकारले यो नीतिलाई आगामी वर्षहरूमा यातायात क्षेत्रको विकास, सञ्चालन र व्यवस्थापनका
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योग क्षेत्रले अर्थतन्त्रतर्फको निर्यात विस्तारको नेतृत्व गर्नुपर्ने बताएका छन्। मंगलबार सिंहदरबारमा उद्यमीसँगको छलफल कार्यक्रममा बोल्दै उनले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व उद्योग क्षेत्रले गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई
एनएमबी बैंकको मुख्य लगानीमा निर्माण हुने ९ मेगावाटको खिम्ती–घ्वाङ् जलविद्युत आयोजनाले तोकिएकै समयमा काम सम्पन्न गर्नेगरी वित्तीय व्यवस्थापन टुंग्याएको छ। काठमाडौँ । दोलखा र रामेछापको सीमानामा बग्न लागेको ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ् साना जलविद्युत आयोजनाले निर्माणको गति तीव्र पार्ने क्रममा एक अर्ब २४ करोड रुपैयाँको महत्वपूर्ण वित्तीय सम्झौता सम्पन्न गरेको
काठमाडौँ । नेपाली विद्युतीय सवारी बजारमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला अब अफरोड एसयूभी खण्डमा पनि नयाँ तरंग आउने संकेत देखिएको छ। चिनियाँ अटो निर्माता चेरी अटोमोबाइल ग्रुप अन्तर्गतको नयाँ ऊर्जा सवारी ब्रान्ड आइकारले आफ्नो बहुप्रतीक्षित भी–२७ नेपाल ल्याउने तयारी गरेको छ। एसपीजी अटोमोबाइल्सले आगामी नाइमा मोबिलिटी एक्स्पो मा पहिलोपटक यो
काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको रकम व्यवस्थापनका लागि बुधबार ३० अर्ब रुपैयाँ बराबरको निक्षेप तान्ने भएकाे छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै ६१ दिनका लागि ३० अर्ब रुपैयाँ तान्न लागेकाे हाे । निक्षेप संकलनका लागि आज साउन १३ गते दिउँसो
काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको छ। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस वर्ष पुस मसान्तभित्र सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने उल्लेख गरेपछि यसको कार्यान्वयन प्रक्रिया र भावी संरचना कस्तो होला भन्नेबारे चासो बढेको हो। उसो त नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) को आवश्यकताबारे
शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका सचिवको
राजनीतिक अस्थिरता, आन्दोलन र चुनावको बहानामा नयाँ सरकारले विकासको गति
ब्यारेकको चौघेरा र सीमा सुरक्षामा मात्र होइन, नेपाली सेना अहिले
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले २०८३ बैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं साँकृतिक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गरेको सो कार्यक्रममा विभागिय
क्षेत्रीय सहकार्यलाई केवल औपचारिकतामा सीमित नराखी जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी बनाउनुपर्नेमा परराष्ट्रमन्त्री शिशिर खनालले जोड दिएका छन् । काठमाडौँ । 'क्षेत्रीय शान्ति, आर्थिक रूपान्तरण र दिगो विकासका निम्ति बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास' अर्थात् 'बिमस्टेक' नेपालका लागि एउटा अपरिहार्य क्षेत्रीय मञ्च बनेको सरकारको ठहर छ। परराष्ट्र मन्त्रालयमा बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेसँग भएको उच्चस्तरीय भेटका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले यस मञ्चमार्फत हुने सहकार्यलाई अझ गहिरो, प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने खाँचो औंल्याए। अहिलेसम्मका क्षेत्रीय मञ्चहरू अक्सर कूटनीतिक औपचारिकता र कागजी प्रतिबद्धतामा मात्र सीमित हुने गरेको आलोचना चिरिँदै आएको छ। परराष्ट्रमन्त्री खनालले बिमस्टेकलाई अब त्यस्तो प्रभावकारी र