१३ श्रावण २०८३, बुधबार

घुमघामसँगै स्वास्थ्य परीक्षणका लागि बढ्दाे विदेशी आकर्षणः दक्षिण कोरिया कसरी बन्यो मेडिकल टुरिजमको नयाँ ग्लोबल हब?

काठमाडौं । दक्षिण कोरिया अहिले विश्वकै आकर्षक स्वास्थ्य पर्यटन गन्तव्यमध्ये एकका रूपमा स्थापित हुँदै गएको छ। घुमघामका लागि कोरिया पुग्ने विदेशी पर्यटकहरू अहिले यात्रा योजनामै स्वास्थ्य परीक्षणसमेत समावेश गर्न थालेका छन्। पहिले दक्षिण कोरिया पुगेका पर्यटकहरूको प्राथमिकता ऐतिहासिक स्थल, किनमेल र खानपान हुन्थ्यो। अहिले भने रगत परीक्षण, अल्ट्रासाउन्ड, एमआरआई, एन्डोस्कोपीदेखि

बैंकिङ बेथितिमा राष्ट्र बैंकको डन्डा : २ विकास बैंकका सीईओ र सञ्चालकमाथि कारबाही

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय अनुशासन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन नियामकीय निगरानी थप कडा बनाएको छ। पछिल्लो समय केन्द्रीय बैंक ग्राहकको खातामा अनधिकृत पहुँच, नगद अपचलन तथा कर्जा सीमा उल्लंघनजस्ता विषयमा शून्य सहनशीलताको नीतिअनुसार अघि बढिरहेको देखिन्छ। यही क्रममा बैंकिङ मापदण्ड तथा निर्देशन

सुनसरी घटनामा ९ दलको संयुक्त अपिल: घटनाको निष्पक्ष छानबिन र नागरिकको जिउधनको रक्षा गर

काठमाडौं । सुनसरीलगायत विभिन्न जिल्लामा विकसित पछिल्लो घटनाक्रमबारे ९ राजनीतिक दलले संयुक्त अपिल जारी गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्। रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकले मुलुकको सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न एकताबद्ध रहेको सन्देश दिएको हो।

सामाजिक सद्भाव बचाउन दलहरूको संयुक्त अपिल, ‘सरकारले जिम्मेवारी पूरा गरिरहेको छ’- लामिछाने

मुलुकको वर्तमान असहज परिस्थिति र सामाजिक सद्भाव खल्बलिने जोखिम टार्न प्रमुख राजनीतिक दलहरू एकै ठाउँमा उभिएका छन्। काठमाडौँ । मुलुकमा देखिएको हालको असहज राजनीतिक र सामाजिक परिस्थितिलाई सामान्य बनाउन तथा आपसी सद्भाव कायम राख्न सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबै दलहरूबीच समान धारणा बनेको बताएका छन्।

राष्ट्रिय यातायात नीति–२०८३ सार्वजनिक, इभीलाई प्राथमिकता

काठमाडौं । सरकारले देशको यातायात प्रणालीलाई सुरक्षित, आधुनिक, व्यवस्थित र वातावरणअनुकूल बनाउने लक्ष्यसहित राष्ट्रिय यातायात नीति–२०८३ सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को २०८३ असार २४ गतेको बैठकबाट स्वीकृत भएको उक्त नीति पूर्वाधार विकास मन्त्रालयले मंगलबार आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो। सरकारले यो नीतिलाई आगामी वर्षहरूमा यातायात क्षेत्रको विकास, सञ्चालन र व्यवस्थापनका

भर्खरै

घुमघामसँगै स्वास्थ्य परीक्षणका लागि बढ्दाे विदेशी आकर्षणः दक्षिण कोरिया कसरी बन्यो मेडिकल टुरिजमको…

काठमाडौं । दक्षिण कोरिया अहिले विश्वकै आकर्षक स्वास्थ्य पर्यटन गन्तव्यमध्ये एकका रूपमा स्थापित हुँदै गएको छ। घुमघामका लागि कोरिया पुग्ने विदेशी पर्यटकहरू अहिले यात्रा योजनामै स्वास्थ्य परीक्षणसमेत समावेश गर्न थालेका छन्। पहिले दक्षिण कोरिया पुगेका...

बैंकिङ

झण्डै २ अर्बको हुण्डी कारोबारको आरोपमा एकजना पक्राउ

काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १ अर्ब ८९ करोड रुपैँया बराबरको हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको साविक सत्यदेवी–८ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–८ मा बसोबास गर्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाल रहेका सीआईबीले जनाएको हो। गोप्य

सम्पत्ति व्यवस्थापन कम्पनीको प्रतीक्षामा बैंकिङ क्षेत्र, २

काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको

दशैँ अघि नै शेयर बजारमा ‘रेकर्ड ब्रेक’

शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को

राष्ट्र बैंकमा निजामती प्रशासनको दबदबा हटाउने कोसिस,

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका सचिवको

विकास खर्च इतिहासकै कम, नयाँ सरकारले कामै

राजनीतिक अस्थिरता, आन्दोलन र चुनावको बहानामा नयाँ सरकारले विकासको गति

बीमा

सिटिजन लाइफको मोबाइल एपदेखि बीमाशुल्क भुक्तानीसम्मका सेवा ३ दिन अवरुद्ध हुने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा चार दिनका लागि अस्थायी रूपमा अवरुद्ध हुने भएको छ। कम्पनीले साउन १४ गते राति ८ बजेदेखि साउन १८ गते बिहान ८ बजेसम्म सेवा बन्द रहने जनाएको छ। कम्पनीका अनुसार हाल प्रयोगमा रहेको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम (आईसोलुसन)’लाई स्तरोन्नति गरी ‘आईसोलुसन भर्सन नेक्स्ट’मा

अर्थ राजनीति

सुनसरी घटनामा ९ दलको संयुक्त अपिल: घटनाको निष्पक्ष छानबिन र नागरिकको जिउधनको रक्षा गर

काठमाडौं । सुनसरीलगायत विभिन्न जिल्लामा विकसित पछिल्लो घटनाक्रमबारे ९ राजनीतिक दलले संयुक्त अपिल जारी गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्। रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकले मुलुकको सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न एकताबद्ध रहेको सन्देश दिएको हो। बैठकले हालै भएका दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुका साथै घाइते नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। संयुक्त वक्तव्यमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सामाजिक सद्भाव जोगाउन कुनै पनि प्रकारका उत्तेजना, हिंसा वा अवाञ्छित गतिविधिमा नफस्न

समाचार
आईपीओ निष्काशनको तयारीमा हिमाल डेन्टल हस्पिटल, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल…
सुनसरी घटनामा ९ दलको संयुक्त अपिल: घटनाको निष्पक्ष छानबिन र…
उद्योगीसँग प्रत्यक्ष संवादमा अर्थ मन्त्रालय, लगानी र उत्पादन बढाउन जोड