१४ श्रावण २०८३, बिहिबार

ईभीलाई ग्याजेटाइज गर्ने चीनकाे त्याे रणनीतिः विश्वले गाडीलाई हेर्ने दृष्टिकोण एक दशक मै कसरी बदलियाे ?

काठमाडौं । हिजो जसको प्रविधिलाई हेरेर विश्वका अटो सम्राटहरू मज्जाले हाँस्थे, आज तिनैको साम्राज्य अगाडि सारा संसार घुँडा टेक्न बाध्य भएको छ। चीनले विश्व अटोमोबाइल उद्योगको जग नै यसरी हल्लाइदिएको छ कि अब कार गुड्ने साधन मात्र रहेन, पाङ्ग्रा भएको एउटा आधुनिक ग्याजेट बन्न पुगेको छ। कुनै समय बजारमा स्मार्टफोनको

सुपर मादी हाईड्रोको नाफामा २७७% ले उछाल, यस्ता छन् अन्य सूचक

काठमाडौं। सुपर मादी हाइड्रोपावर लिमिटेडले विद्युत् बिक्रीबाट प्राप्त आम्दानी बढ्नुका साथै वित्तीय खर्च घटेकाले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म ४२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो खुद नाफा रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता हुने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन्। बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन्। अर्थमन्त्री वाग्लेले समितिलाई आजै पीडितहरूसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन्। समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह

मुरारका समूहकाे लगानी रहेकाे श्रीराम रिफाइनको व्यापार बढ्यो, ९ महिनामै तोड्यो कीर्तिमान

काठमाडौं । चार दशकभन्दा लामो इतिहास बोकेको श्री राम रिफाइन आयल प्रोडक्ट्स प्रालिले पछिल्ला वर्षहरूमा उतारचढावपूर्ण व्यापारिक अवस्थापछि पुनः उल्लेखनीय सुधार हासिल गरेको छ। विशेषगरी भारततर्फको निर्यात सहज बनेपछि कम्पनीको व्यापारमा उछाल देखिएकाे छ। चालु आर्थिक वर्ष २०२६ को पहिलो नौ महिनामै ३ अर्ब २१ करोड ८० लाख रुपैयाँ बराबरको

जापानमा शक्तिशाली भूकम्प पश्चात् टोयोटा र निसानद्वारा गाडी उत्पादन नै स्थगित

जापानको दक्षिण-पश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण सवारीसाधनको आपूर्ति शृङ्खला प्रभावित भएपछि दुई प्रमुख जापानी अटोमोबाइल कम्पनीहरू टोयोटा र निसानले आफ्ना कारखानामा उत्पादन कार्य अस्थायी रूपमा स्थगित गरेका छन्। काठमाडौँ । जापानको दक्षिण-पश्चिम क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि टोयोटा र निसानले आफ्ना कारखानाहरूको कामकाज रोकेका छन्। जुलाई २८ का

लगानी बोर्डको प्रमुख कार्यकारी बन्न तीन जनाको नाम सिफारिस

काठमाडौँ । ठूला पूर्वाधार र आर्थिक लगानीको नेतृत्व गर्ने निकाय लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि तीनजनाको नाम अगाडि आएको छ। अर्थमन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिले बोर्डको नेतृत्व सम्हाल्न योग्य पात्रहरूको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेसँगै प्रशासनिक वृत्तमा चासो बढेको छ। जितेन्द्र धिताल, याङ्की उक्याब र मनोज पौडेलको नाम

भर्खरै

भरतपुरमा सीजी मोटर्सको मल्टि–ब्राण्ड आउटलेट सञ्चालन

काठमाडौं । नेपालका लागि रिडारा, डायुन, एक्सपेङ र आयोन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले चितवनको भरतपुरस्थित बालमन्दिर क्षेत्रमा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ। चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष इन्द्र रेग्मीले उद्घाटन गरेको उक्त...

बैंकिङ

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता हुने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन्। बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन्। अर्थमन्त्री वाग्लेले समितिलाई आजै पीडितहरूसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन्। समितिका सदस्यहरूमा कानुन

बैंकिङ बेथितिमा राष्ट्र बैंकको डन्डा : २

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय

सम्पत्ति व्यवस्थापन कम्पनीको प्रतीक्षामा बैंकिङ क्षेत्र, २

काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको

दशैँ अघि नै शेयर बजारमा ‘रेकर्ड ब्रेक’

शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को

राष्ट्र बैंकमा निजामती प्रशासनको दबदबा हटाउने कोसिस,

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका सचिवको

बीमा

सिटिजन लाइफको मोबाइल एपदेखि बीमाशुल्क भुक्तानीसम्मका सेवा ३ दिन अवरुद्ध हुने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा चार दिनका लागि अस्थायी रूपमा अवरुद्ध हुने भएको छ। कम्पनीले साउन १४ गते राति ८ बजेदेखि साउन १८ गते बिहान ८ बजेसम्म सेवा बन्द रहने जनाएको छ। कम्पनीका अनुसार हाल प्रयोगमा रहेको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम (आईसोलुसन)’लाई स्तरोन्नति गरी ‘आईसोलुसन भर्सन नेक्स्ट’मा

अर्थ राजनीति

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता हुने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन्। बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन्। अर्थमन्त्री वाग्लेले समितिलाई आजै पीडितहरूसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन्। समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन्। वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य रहेका छन्। समितिको पहिलो बैठक अहिले केही बेरमा अर्थ मन्त्रालयमा बस्दै छ। सो बैठकले आन्दोलनरत लघुवित्त पीडितहरूसँग आजै वार्ता सुरु गर्ने जनाइएको छ।

समाचार
मुरारका समूहकाे लगानी रहेकाे श्रीराम रिफाइनको व्यापार बढ्यो, ९ महिनामै…
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता हुने