काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै सार्वजनिक गरेको १० वर्षे पूँजीबजार विकास मार्गचित्रलाई कार्यान्वयनमा लैजान आवश्यक तयारी थालेको छ। मार्गचित्रमा उल्लेख गरिएका लक्ष्यहरूलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्न बोर्डले विस्तृत कार्ययोजना तयार गरेको हो। बोर्डका विभिन्न विभागले आफ्नो जिम्मेवारीअनुसार छुट्टाछुट्टै कार्ययोजना तयार पारिसकेका छन्। स्रोतका अनुसार ती योजनालाई एकीकृत
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बिहीबार साँझ देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। सुनसरीमा भएको घटनापछि विकसित पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने तयारी गरेका हुन्। सम्बोधनको तयारी भइरहे पनि प्रधानमन्त्रीले कुन समयमा सम्बोधन गर्ने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन। यसैबीच, प्रधानमन्त्री शाहसँग बिहीबार अपराह्न भेटवार्ता गरेपछि गृहमन्त्री
काठमाडौं । हिजो जसको प्रविधिलाई हेरेर विश्वका अटो सम्राटहरू मज्जाले हाँस्थे, आज तिनैको साम्राज्य अगाडि सारा संसार घुँडा टेक्न बाध्य भएको छ। चीनले विश्व अटोमोबाइल उद्योगको जग नै यसरी हल्लाइदिएको छ कि अब कार गुड्ने साधन मात्र रहेन, पाङ्ग्रा भएको एउटा आधुनिक ग्याजेट बन्न पुगेको छ। कुनै समय बजारमा स्मार्टफोनको
काठमाडौं । प्रतिनिधिसभाले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई थप अध्ययन तथा दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रस्ताव पेश गरेका थिए, जसलाई सांसदहरूले सर्वसम्मतिले अनुमोदन गरेका हुन्। यसैबीच, बैठकले
काठमाडौं। सुपर मादी हाइड्रोपावर लिमिटेडले विद्युत् बिक्रीबाट प्राप्त आम्दानी बढ्नुका साथै वित्तीय खर्च घटेकाले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म ४२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो खुद नाफा रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको
जापानको दक्षिण-पश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण सवारीसाधनको आपूर्ति शृङ्खला प्रभावित भएपछि दुई प्रमुख जापानी अटोमोबाइल कम्पनीहरू टोयोटा र निसानले आफ्ना कारखानामा उत्पादन कार्य अस्थायी रूपमा स्थगित गरेका छन्। काठमाडौँ । जापानको दक्षिण-पश्चिम क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि टोयोटा र निसानले आफ्ना कारखानाहरूको कामकाज रोकेका छन्। जुलाई २८ का
काठमाडौँ। समस्याग्रस्त शिव शिखर सहकारीका थप ५६ जना बचतकर्ताले बचत फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले उक्त सहकारीका ५६ जना पीडितले बचत फिर्ता पाएको जनाएको हो। हालसम्म सो सहकारीका करिब एक हजार ४०० जना बचतकर्ताले रकम फिर्ता पाइसकेका छन् । पहिलो चरणमा थोरै
लामो समयदेखि निष्कृय कर्जाको बोझ बढ्दै जाँदा अप्ठेरोमा परेको बैंकहरुलाई यो असार मसान्तले एउटा नयाँ उत्साह दिएको छ । बैंकरहरु अब भने मन फुकाएर लाभांश बाँड्नसक्ने अवस्था आउन लागेको बताइरहेका छन् । काठमाडौँ । राज्य र निजी क्षेत्रको तारन्तारको प्रहारपछि अभियान्ता दुर्गा प्रसाईँ केही समययता शान्त बनिदिँदा बैंक तथा वित्तीय
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय
काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको
शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका सचिवको
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा चार दिनका लागि अस्थायी रूपमा अवरुद्ध हुने भएको छ। कम्पनीले साउन १४ गते राति ८ बजेदेखि साउन १८ गते बिहान ८ बजेसम्म सेवा बन्द रहने जनाएको छ। कम्पनीका अनुसार हाल प्रयोगमा रहेको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम (आईसोलुसन)’लाई स्तरोन्नति गरी ‘आईसोलुसन भर्सन नेक्स्ट’मा
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बिहीबार साँझ देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। सुनसरीमा भएको घटनापछि विकसित पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने तयारी गरेका हुन्। सम्बोधनको तयारी भइरहे पनि प्रधानमन्त्रीले कुन समयमा सम्बोधन गर्ने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन। यसैबीच, प्रधानमन्त्री शाहसँग बिहीबार अपराह्न भेटवार्ता गरेपछि गृहमन्त्री सुधन गुरुङ सुनसरी प्रस्थान गर्ने भएका छन्। घटनास्थितिको प्रत्यक्ष जानकारी लिन र सुरक्षा अवस्थाको अनुगमन गर्न उनी सुनसरी जान लागेको जनाइएको छ।