१४ श्रावण २०८३, बिहिबार

पूँजीबजार विकास मार्गचित्र कार्यान्वयनमा चुनौती : दैनिक ३० अर्ब कारोबारको लक्ष्य पूरा होला?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै सार्वजनिक गरेको १० वर्षे पूँजीबजार विकास मार्गचित्रलाई कार्यान्वयनमा लैजान आवश्यक तयारी थालेको छ। मार्गचित्रमा उल्लेख गरिएका लक्ष्यहरूलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्न बोर्डले विस्तृत कार्ययोजना तयार गरेको हो। बोर्डका विभिन्न विभागले आफ्नो जिम्मेवारीअनुसार छुट्टाछुट्टै कार्ययोजना तयार पारिसकेका छन्। स्रोतका अनुसार ती योजनालाई एकीकृत

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन आजै, गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बिहीबार साँझ देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। सुनसरीमा भएको घटनापछि विकसित पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने तयारी गरेका हुन्। सम्बोधनको तयारी भइरहे पनि प्रधानमन्त्रीले कुन समयमा सम्बोधन गर्ने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन। यसैबीच, प्रधानमन्त्री शाहसँग बिहीबार अपराह्न भेटवार्ता गरेपछि गृहमन्त्री

ईभीलाई ग्याजेटाइज गर्ने चीनकाे त्याे रणनीतिः विश्वले गाडीलाई हेर्ने दृष्टिकोण एक दशक मै कसरी बदलियाे ?

काठमाडौं । हिजो जसको प्रविधिलाई हेरेर विश्वका अटो सम्राटहरू मज्जाले हाँस्थे, आज तिनैको साम्राज्य अगाडि सारा संसार घुँडा टेक्न बाध्य भएको छ। चीनले विश्व अटोमोबाइल उद्योगको जग नै यसरी हल्लाइदिएको छ कि अब कार गुड्ने साधन मात्र रहेन, पाङ्ग्रा भएको एउटा आधुनिक ग्याजेट बन्न पुगेको छ। कुनै समय बजारमा स्मार्टफोनको

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई थप अध्ययन तथा दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रस्ताव पेश गरेका थिए, जसलाई सांसदहरूले सर्वसम्मतिले अनुमोदन गरेका हुन्। यसैबीच, बैठकले

सुपर मादी हाईड्रोको नाफामा २७७% ले उछाल, यस्ता छन् अन्य सूचक

काठमाडौं। सुपर मादी हाइड्रोपावर लिमिटेडले विद्युत् बिक्रीबाट प्राप्त आम्दानी बढ्नुका साथै वित्तीय खर्च घटेकाले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म ४२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो खुद नाफा रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको

जापानमा शक्तिशाली भूकम्प पश्चात् टोयोटा र निसानद्वारा गाडी उत्पादन नै स्थगित

जापानको दक्षिण-पश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण सवारीसाधनको आपूर्ति शृङ्खला प्रभावित भएपछि दुई प्रमुख जापानी अटोमोबाइल कम्पनीहरू टोयोटा र निसानले आफ्ना कारखानामा उत्पादन कार्य अस्थायी रूपमा स्थगित गरेका छन्। काठमाडौँ । जापानको दक्षिण-पश्चिम क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि टोयोटा र निसानले आफ्ना कारखानाहरूको कामकाज रोकेका छन्। जुलाई २८ का

भर्खरै

लघुवित्त पीडितसँग सरकारको पहिलो वार्ता निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने

काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गठन गरेको वार्ता टोली र पीडित पक्षबीच बिहीबार भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेको छ। दुवै पक्षबीच सहमति हुन नसकेपछि वार्तालाई शुक्रबार पुनः निरन्तरता...

बैंकिङ

शिव शिखर सहकारीका थप ५६ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौँ। समस्याग्रस्त शिव शिखर सहकारीका थप ५६ जना बचतकर्ताले बचत फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले उक्त सहकारीका ५६ जना पीडितले बचत फिर्ता पाएको जनाएको हो। हालसम्म सो सहकारीका करिब एक हजार ४०० जना बचतकर्ताले रकम फिर्ता पाइसकेका छन् । पहिलो चरणमा थोरै

बैंकिङ बेथितिमा राष्ट्र बैंकको डन्डा : २

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय

सम्पत्ति व्यवस्थापन कम्पनीको प्रतीक्षामा बैंकिङ क्षेत्र, २

काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको

दशैँ अघि नै शेयर बजारमा ‘रेकर्ड ब्रेक’

शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को

राष्ट्र बैंकमा निजामती प्रशासनको दबदबा हटाउने कोसिस,

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका सचिवको

बीमा

सिटिजन लाइफको मोबाइल एपदेखि बीमाशुल्क भुक्तानीसम्मका सेवा ३ दिन अवरुद्ध हुने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा चार दिनका लागि अस्थायी रूपमा अवरुद्ध हुने भएको छ। कम्पनीले साउन १४ गते राति ८ बजेदेखि साउन १८ गते बिहान ८ बजेसम्म सेवा बन्द रहने जनाएको छ। कम्पनीका अनुसार हाल प्रयोगमा रहेको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम (आईसोलुसन)’लाई स्तरोन्नति गरी ‘आईसोलुसन भर्सन नेक्स्ट’मा

अर्थ राजनीति

तराईको तनावप्रति उद्योग वाणिज्य महासंघको चिन्ता, ‘शान्ति नै विकासको पूर्वसर्त हो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सुनसरीको कप्तानगञ्जसहित तराई–मधेशका विभिन्न स्थानमा पछिल्ला दिनमा विकसित घटनाक्रम र त्यसबाट सिर्जिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चासो व्यक्त गरेको छ। महासंघले सामाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण वातावरण निर्माण गर्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको हो। महासंघले नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा पहिचान बोकेको मुलुक भएको उल्लेख गर्दै विशेषगरी तराई–मधेश क्षेत्र लामो समयदेखि विभिन्न समुदायबीचको आपसी सद्भाव, सहिष्णुता र भाइचाराको उदाहरणका रूपमा परिचित रहेको जनाएको छ। कुनै पनि प्रकारको हिंसा, झडप वा सामाजिक अशान्तिले कसैको हित नगर्ने मात्रै होइन, त्यसले सर्वसाधारणको दैनिकी, उद्योग–व्यवसाय, व्यापार तथा समग्र आर्थिक गतिविधिलाई समेत

समाचार
नागार्जुन नगरपालिकाका उद्यमीलाई धितोबिनै २ लाख रुपैयाँसम्म कर्जा
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
भरतपुरमा सीजी मोटर्सको मल्टि–ब्राण्ड आउटलेट सञ्चालन