१५ श्रावण २०८३, शुक्रबार

मधेसको तनावबारे मधेसका नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीसहित मधेशका केही जिल्लामा विकसित पछिल्लो परिस्थितिबारे मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल तथा परामर्श सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भइरहेको छलफलमा सुनसरीलगायत मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था, शान्ति–सुरक्षाको स्थिति तथा त्यसको समाधानका सम्भावित उपायबारे विचार आदान–प्रदान भइरहेको प्रधानमन्त्रीको

लिक्विडिटी ट्र्यापमा अर्थतन्त्र, अर्थविद् भन्छन् : विदेशमा लगानीको ढोका खोलौँ

काठमाडौं। बैंक तथा वित्तीय संस्थासँग ऋण प्रवाह गर्न पर्याप्त स्रोत हुँदाहुँदै पनि निजी क्षेत्रले नयाँ कर्जा लिन चासो देखाएको छैन। बैंकिङ प्रणालीमा करिब १४ खर्ब रुपैयाँ बराबरको अधिक तरलता थुप्रिएको अवस्थामा पनि उद्योग, व्यापार र अन्य उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसक्दा अर्थतन्त्रको गति अपेक्षाअनुसार बढ्न सकेको छैन। तरलता फालाफाल

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले समीक्षा अवधिमा १५ करोड ४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ८ करोड ८ लाख २० हजार रुपैयाँ रहेको

सुरक्षा संवेदनशीलतापछि सप्तरीमा कर्फ्युको दायरा फराकिलो, सेनाद्वारा गस्ती तीव्र

काठमाडौँ । सुनसरीको घटनालाई लिएर उत्पन्न तनावपूर्ण परिस्थितिलाई ध्यानमा राख्दै सप्तरीका थप केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। त्यहाँको जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षाको अवस्थालाई दृष्टिगत गर्दै राजविराज क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु लगाएको हो। यसअघि बिहीबार रातिदेखि नै बोदेबरसाईन क्षेत्रमा पनि यस्तै प्रकारको प्रतिबन्धात्मक आदेश लागू भइसकेको छ। जिल्ला सुरक्षा

खुद ब्याज आम्दानी घट्दा साना किसान लघुवित्तको नाफा २५ प्रतिशतले खुम्चियो

काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफासहित अधिकांश वित्तीय सूचकमा गिरावट देखिएको छ। संस्थाले गत आर्थिक वर्षमा ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही

देवानगञ्ज घटनामा सहमति: मेहता परिवारलाई शहीद घोषणा र राहत दिने सातबुँदे सहमति

गृह मन्त्रालय र देवानगञ्ज घटनाका पीडित परिवारबीच सातबुँदे सहमति जुटेसँगै मृतकलाई शहीद घोषणा गर्ने र राहत उपलब्ध गराउने बाटो खुलेको छ। काठमाडौँ । गत साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कमानागाछीमा घटेको मर्मस्पर्शी घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको थियो। सोही घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारलाई न्याय

भर्खरै

मधेसको तनावबारे मधेसका नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीसहित मधेशका केही जिल्लामा विकसित पछिल्लो परिस्थितिबारे मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल तथा परामर्श सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भइरहेको छलफलमा सुनसरीलगायत मधेशका विभिन्न...

बैंकिङ

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले शुक्रबार २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता प्रशोचन गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार यस उपकरणका लागि

दुर्गा प्रसाईँ ‘न्यूट्रल’ भएपछि बैंकको नाफामा उल्लेख्य

लामो समयदेखि निष्कृय कर्जाको बोझ बढ्दै जाँदा अप्ठेरोमा परेको बैंकहरुलाई

बैंकिङ बेथितिमा राष्ट्र बैंकको डन्डा : २

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय

सम्पत्ति व्यवस्थापन कम्पनीको प्रतीक्षामा बैंकिङ क्षेत्र, २

काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको

दशैँ अघि नै शेयर बजारमा ‘रेकर्ड ब्रेक’

शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को

बीमा

सिटिजन लाइफको मोबाइल एपदेखि बीमाशुल्क भुक्तानीसम्मका सेवा ३ दिन अवरुद्ध हुने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा चार दिनका लागि अस्थायी रूपमा अवरुद्ध हुने भएको छ। कम्पनीले साउन १४ गते राति ८ बजेदेखि साउन १८ गते बिहान ८ बजेसम्म सेवा बन्द रहने जनाएको छ। कम्पनीका अनुसार हाल प्रयोगमा रहेको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम (आईसोलुसन)’लाई स्तरोन्नति गरी ‘आईसोलुसन भर्सन नेक्स्ट’मा

अर्थ राजनीति

मधेसको तनावबारे मधेसका नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीसहित मधेशका केही जिल्लामा विकसित पछिल्लो परिस्थितिबारे मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल तथा परामर्श सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भइरहेको छलफलमा सुनसरीलगायत मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था, शान्ति–सुरक्षाको स्थिति तथा त्यसको समाधानका सम्भावित उपायबारे विचार आदान–प्रदान भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के. शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत मधेशकेन्द्रित तथा मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूको सहभागिता रहेको छ। सरकारले

समाचार
सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६% ले बढ्यो, प्रतिसेयर आम्दानी कति…
लिक्विडिटी ट्र्यापमा अर्थतन्त्र, अर्थविद् भन्छन् : विदेशमा लगानीको ढोका खोलौँ
देवानगञ्ज घटनामा सहमति: मेहता परिवारलाई शहीद घोषणा र राहत दिने…
तराईको तनावप्रति उद्योग वाणिज्य महासंघको चिन्ता, ‘शान्ति नै विकासको पूर्वसर्त…