काठमाडौं । सुनसरीको देवानगञ्जमा केही दिनअघि भएको घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थाप्रति हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाहरूले संयुक्त रूपमा शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। संयुक्त विज्ञप्तिमार्फत उनीहरूले सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
काठमाडौं । चीनमा विद्युतीय सवारीसाधन (ईभी) उद्योगमा अत्याधुनिक चार्जिङ प्रविधि विकास गर्ने प्रतिस्पर्धा थप तीव्र बन्दै गएको छ। बीवाइडी, एफएडब्लू समूहअन्तर्गतको हङछी र डोङफेङ मोटरजस्ता प्रमुख कम्पनीहरूले उच्च क्षमताका चार्जिङ समाधान सार्वजनिक गर्दै बजारमा अग्रता कायम गर्ने प्रयास गरिरहेका छन्। यसअघि बीवाइडीले दोस्रो पुस्ताको ‘ब्लेड ब्याट्री’सँगै ९ मिनेटमै गाडी चार्ज
काठमाडौं । विभिन्न पाँचबुँदे माग अघि सार्दै लघुवित्त पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनसन शुक्रबार पनि जारी राखेका छन्। ‘लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति’को नेतृत्वमा मंगलबारदेखि आन्दोलन सुरु भएको हो। आन्दोलनरत पक्षले लघुवित्तबाट वित्तीय शोषणको अन्त्य, सामाजिक न्यायको सुनिश्चितता तथा आफ्ना मागप्रति सरकारले गम्भीर ध्यान दिनुपर्ने
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले समीक्षा अवधिमा १५ करोड ४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ८ करोड ८ लाख २० हजार रुपैयाँ रहेको
काठमाडौं। बैंक तथा वित्तीय संस्थासँग ऋण प्रवाह गर्न पर्याप्त स्रोत हुँदाहुँदै पनि निजी क्षेत्रले नयाँ कर्जा लिन चासो देखाएको छैन। बैंकिङ प्रणालीमा करिब १४ खर्ब रुपैयाँ बराबरको अधिक तरलता थुप्रिएको अवस्थामा पनि उद्योग, व्यापार र अन्य उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसक्दा अर्थतन्त्रको गति अपेक्षाअनुसार बढ्न सकेको छैन। तरलता फालाफाल
काठमाडौं । स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ ।निजलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपशम्शेर जवराले जानकारी दिए । नेपाल प्रहरीका अनुसार ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं
काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफासहित अधिकांश वित्तीय सूचकमा गिरावट देखिएको छ। संस्थाले गत आर्थिक वर्षमा ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही
काठमाडौँ। नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थालाई करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ यही साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी सबै ग्राहकलाई पठाउन भनेको हो। राष्ट्र बैंकले भुक्तानीसम्बन्धी
काठमाडौं। बैंक तथा वित्तीय संस्थासँग ऋण प्रवाह गर्न पर्याप्त स्रोत हुँदाहुँदै पनि निजी क्षेत्रले नयाँ कर्जा लिन चासो देखाएको छैन। बैंकिङ प्रणालीमा करिब १४ खर्ब रुपैयाँ बराबरको अधिक तरलता थुप्रिएको अवस्थामा पनि उद्योग, व्यापार र अन्य उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसक्दा अर्थतन्त्रको गति अपेक्षाअनुसार बढ्न सकेको छैन। तरलता फालाफाल
लामो समयदेखि निष्कृय कर्जाको बोझ बढ्दै जाँदा अप्ठेरोमा परेको बैंकहरुलाई
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय
काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको
शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्लेलाई पचास लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । बीमित हरि प्रसाद काफ्लेले २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको १ करोड बीमाङ्क भएको जीवन बीमा गरेका थिए । उक्त बीमा
काठमाडौं । सुनसरीको देवानगञ्जमा केही दिनअघि भएको घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थाप्रति हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाहरूले संयुक्त रूपमा शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। संयुक्त विज्ञप्तिमार्फत उनीहरूले सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। धार्मिक अगुवाहरूले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता बोकेको मुलुक भएकाले आपसी सम्मान, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई राष्ट्रिय एकताको आधारका रूपमा संरक्षण गर्नुपर्ने बताएका छन्। कुनै पनि विवाद वा घटनाले समाजमा विभाजन सिर्जना गर्न