१५ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्रीसमक्ष मधेसका सांसदको प्रतिबद्धता : ‘थप हिंसा फैलिन नदिन भूमिका खेल्नेछौँ’

काठमाडौं । तराई–मधेसका विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले पछिल्लो समय देखिएको तनाव र हिंसात्मक घटनालाई थप फैलिन नदिन स्थानीय तहमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको छलफलमा सहभागी सांसदहरूले स्थानीय समुदाय, धार्मिक अगुवा

ईभी चार्जिङ प्रविधिमा फड्को मार्दै डोङफेङ : १५०० किलोवाटको अल्ट्रा फास्ट चार्जर सार्वजनिक

काठमाडौं । चीनमा विद्युतीय सवारीसाधन (ईभी) उद्योगमा अत्याधुनिक चार्जिङ प्रविधि विकास गर्ने प्रतिस्पर्धा थप तीव्र बन्दै गएको छ। बीवाइडी, एफएडब्लू समूहअन्तर्गतको हङछी र डोङफेङ मोटरजस्ता प्रमुख कम्पनीहरूले उच्च क्षमताका चार्जिङ समाधान सार्वजनिक गर्दै बजारमा अग्रता कायम गर्ने प्रयास गरिरहेका छन्। यसअघि बीवाइडीले दोस्रो पुस्ताको ‘ब्लेड ब्याट्री’सँगै ९ मिनेटमै गाडी चार्ज

पाँचबुँदे मागसहित लघुवित्त पीडितको सामुहिक आमरण अनसन आज पनि जारी

काठमाडौं । विभिन्न पाँचबुँदे माग अघि सार्दै लघुवित्त पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनसन शुक्रबार पनि जारी राखेका छन्। ‘लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति’को नेतृत्वमा मंगलबारदेखि आन्दोलन सुरु भएको हो। आन्दोलनरत पक्षले लघुवित्तबाट वित्तीय शोषणको अन्त्य, सामाजिक न्यायको सुनिश्चितता तथा आफ्ना मागप्रति सरकारले गम्भीर ध्यान दिनुपर्ने

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले समीक्षा अवधिमा १५ करोड ४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ८ करोड ८ लाख २० हजार रुपैयाँ रहेको

लिक्विडिटी ट्र्यापमा अर्थतन्त्र, अर्थविद् भन्छन् : विदेशमा लगानीको ढोका खोलौँ

काठमाडौं। बैंक तथा वित्तीय संस्थासँग ऋण प्रवाह गर्न पर्याप्त स्रोत हुँदाहुँदै पनि निजी क्षेत्रले नयाँ कर्जा लिन चासो देखाएको छैन। बैंकिङ प्रणालीमा करिब १४ खर्ब रुपैयाँ बराबरको अधिक तरलता थुप्रिएको अवस्थामा पनि उद्योग, व्यापार र अन्य उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसक्दा अर्थतन्त्रको गति अपेक्षाअनुसार बढ्न सकेको छैन। तरलता फालाफाल

स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौं । स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ ।निजलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपशम्शेर जवराले जानकारी दिए । नेपाल प्रहरीका अनुसार ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं

खुद ब्याज आम्दानी घट्दा साना किसान लघुवित्तको नाफा २५ प्रतिशतले खुम्चियो

काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफासहित अधिकांश वित्तीय सूचकमा गिरावट देखिएको छ। संस्थाले गत आर्थिक वर्षमा ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही

भर्खरै

प्रधानमन्त्रीसमक्ष मधेसका सांसदको प्रतिबद्धता : ‘थप हिंसा फैलिन नदिन भूमिका खेल्नेछौँ’

काठमाडौं । तराई–मधेसका विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले पछिल्लो समय देखिएको तनाव र हिंसात्मक घटनालाई थप फैलिन नदिन स्थानीय तहमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार प्रधानमन्त्री बालेन्द्र...

बैंकिङ

करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थालाई करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ यही साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी सबै ग्राहकलाई पठाउन भनेको हो। राष्ट्र बैंकले भुक्तानीसम्बन्धी

दुर्गा प्रसाईँ ‘न्यूट्रल’ भएपछि बैंकको नाफामा उल्लेख्य

लामो समयदेखि निष्कृय कर्जाको बोझ बढ्दै जाँदा अप्ठेरोमा परेको बैंकहरुलाई

बैंकिङ बेथितिमा राष्ट्र बैंकको डन्डा : २

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय

सम्पत्ति व्यवस्थापन कम्पनीको प्रतीक्षामा बैंकिङ क्षेत्र, २

काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको

दशैँ अघि नै शेयर बजारमा ‘रेकर्ड ब्रेक’

शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को

बीमा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्लेलाई पचास लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । बीमित हरि प्रसाद काफ्लेले २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको १ करोड बीमाङ्क भएको जीवन बीमा गरेका थिए । उक्त बीमा

अर्थ राजनीति

प्रधानमन्त्रीसमक्ष मधेसका सांसदको प्रतिबद्धता : ‘थप हिंसा फैलिन नदिन भूमिका खेल्नेछौँ’

काठमाडौं । तराई–मधेसका विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले पछिल्लो समय देखिएको तनाव र हिंसात्मक घटनालाई थप फैलिन नदिन स्थानीय तहमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको छलफलमा सहभागी सांसदहरूले स्थानीय समुदाय, धार्मिक अगुवा तथा अन्य सरोकारवालासँग निरन्तर संवाद गरेर शान्ति र सामाजिक सद्भाव कायम गर्न पहल गर्ने बताएका हुन्। उनीहरूले सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह, भ्रामक सूचना तथा हिंसा भड्काउने गतिविधिमाथि निगरानी बढाउनुपर्नेमा पनि जोड दिएका छन्। सांसदहरूले सरकारलाई पनि आवश्यक कदम चाल्न सुझाव दिएका छन्। उनीहरूका अनुसार सीमा नाकामा सुरक्षा निगरानी थप कडा

समाचार
कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख रुपैयाँको बीमा…
पाँचबुँदे मागसहित लघुवित्त पीडितको सामुहिक आमरण अनसन आज पनि जारी
ट्रान्क्विलिटी स्पा बन्यो नेपालको पहिलो आईएसओ ९००१:२०१५ प्रमाणित वेलनेस ब्रान्ड