१७ श्रावण २०८३, आइतबार

सातामै ४९ अंकले घट्यो नेप्से, लगानीकर्ता अझै ‘पर्ख र हेर’को अवस्थामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता समग्रमा ओरालो लाग्दै ४९.०४ अंकले घटेको छ। साताको पहिलो कारोबार दिन सोमबार २७ सय ३४ दशमलव ६० अंकबाट सुरु भएको बजार शुक्रबारसम्म आइपुग्दा २६ सय ८५ दशमलव ५४ अंकमा बन्द भएको हो। साताभरको कारोबारमा सोमबारदेखि बिहीबारसम्म लगातार चार दिन बजारमा गिरावट

प्रविधिमैत्री सहकार्यको खोजीमा नेपाल र इजरायल, डिजिटल रूपान्तरणदेखि कृषि विकासमा हातेमालो गर्ने प्रतिबद्धता

सूचना प्रविधि र डिजिटल नवप्रवर्तनमा इजरायली अनुभव बटुल्दै नेपाल, सञ्चारमन्त्री र इजरायली राजदूतबीच सिंहदरबारमा भयो महत्त्वपूर्ण भेटवार्ता। काठमाडौँ । डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न सरकारले आन्तरिक तयारी मात्र होइन, अन्तर्राष्ट्रिय साझेदारीलाई समेत तीव्र बनाउन थालेको छ। यसैक्रममा सूचना प्रविधि र डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर नेपाल र इजरायलबीच आपसी सहकार्यका नयाँ

ईभी चार्जिङ प्रविधिमा फड्को मार्दै डोङफेङ : १५०० किलोवाटको अल्ट्रा फास्ट चार्जर सार्वजनिक

काठमाडौं । चीनमा विद्युतीय सवारीसाधन (ईभी) उद्योगमा अत्याधुनिक चार्जिङ प्रविधि विकास गर्ने प्रतिस्पर्धा थप तीव्र बन्दै गएको छ। बीवाइडी, एफएडब्लू समूहअन्तर्गतको हङछी र डोङफेङ मोटरजस्ता प्रमुख कम्पनीहरूले उच्च क्षमताका चार्जिङ समाधान सार्वजनिक गर्दै बजारमा अग्रता कायम गर्ने प्रयास गरिरहेका छन्। यसअघि बीवाइडीले दोस्रो पुस्ताको ‘ब्लेड ब्याट्री’सँगै ९ मिनेटमै गाडी चार्ज

भर्खरै

सातामै ४९ अंकले घट्यो नेप्से, लगानीकर्ता अझै ‘पर्ख र हेर’को अवस्थामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता समग्रमा ओरालो लाग्दै ४९.०४ अंकले घटेको छ। साताको पहिलो कारोबार दिन सोमबार २७ सय ३४ दशमलव ६० अंकबाट सुरु भएको बजार शुक्रबारसम्म आइपुग्दा २६ सय ८५...

बैंकिङ

करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थालाई करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ यही साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी सबै ग्राहकलाई पठाउन भनेको हो। राष्ट्र बैंकले भुक्तानीसम्बन्धी

दुर्गा प्रसाईँ ‘न्यूट्रल’ भएपछि बैंकको नाफामा उल्लेख्य

लामो समयदेखि निष्कृय कर्जाको बोझ बढ्दै जाँदा अप्ठेरोमा परेको बैंकहरुलाई

बैंकिङ बेथितिमा राष्ट्र बैंकको डन्डा : २

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय

सम्पत्ति व्यवस्थापन कम्पनीको प्रतीक्षामा बैंकिङ क्षेत्र, २

काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको

दशैँ अघि नै शेयर बजारमा ‘रेकर्ड ब्रेक’

शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को

बीमा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्लेलाई पचास लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । बीमित हरि प्रसाद काफ्लेले २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको १ करोड बीमाङ्क भएको जीवन बीमा गरेका थिए । उक्त बीमा

अर्थ राजनीति

प्रधानमन्त्रीसमक्ष मधेसका सांसदको प्रतिबद्धता : ‘थप हिंसा फैलिन नदिन भूमिका खेल्नेछौँ’

काठमाडौं । तराई–मधेसका विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले पछिल्लो समय देखिएको तनाव र हिंसात्मक घटनालाई थप फैलिन नदिन स्थानीय तहमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको छलफलमा सहभागी सांसदहरूले स्थानीय समुदाय, धार्मिक अगुवा तथा अन्य सरोकारवालासँग निरन्तर संवाद गरेर शान्ति र सामाजिक सद्भाव कायम गर्न पहल गर्ने बताएका हुन्। उनीहरूले सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह, भ्रामक सूचना तथा हिंसा भड्काउने गतिविधिमाथि निगरानी बढाउनुपर्नेमा पनि जोड दिएका छन्। सांसदहरूले सरकारलाई पनि आवश्यक कदम चाल्न सुझाव दिएका छन्। उनीहरूका अनुसार सीमा नाकामा सुरक्षा निगरानी थप कडा

समाचार
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख…
साताको अन्तिम कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से
ईभी चार्जिङ प्रविधिमा फड्को मार्दै डोङफेङ : १५०० किलोवाटको अल्ट्रा…