ओपेक Archives - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Tag: ओपेक

ओपेकले उत्पादन कटौती गर्ने निर्णय गरेसँगै कच्चा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं । ओपेक प्लसले तेलको उत्पादन कटौती गर्ने निर्णय गरेसँगै कच्चा पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेको छ । तेल उत्पादक तथा निर्यातकर्ता राष्ट्रहरूको साझा संस्था ओपेकले उत्पादन कटौती गर्ने निर्णय गरेसँगैे मूल्य वृद्धि हुन थालेको हो। तेलसम्बन्धी मूल्यको जानकारी दिने आयल प्राइस डटकमका अनुसार ओपेक राष्ट्रहरूले विश्वव्यापीरूपमा तेलको माग घट्ने