काठमाडौं । नेपालको शहरी क्षेत्रबाट एक वर्षमा १० लाख टन फोहोर उत्पादन हुने सरकारी अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययन प्रतिवेदन अनुसार हरेक वर्ष उत्पादन हुने फोहोरमध्ये ३१.५१ प्रतिशत फोहोर नदी किनार तथा बगरमा फाल्ने गरिन्छ । विभागले नेपालमा अहिलेसम्म फोहोरमैला उत्पादन तथा उपयोगसम्बन्धी पूर्वअध्ययन प्रतिवेदन, प्रकाशित