#भूमिअधिकार Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: #भूमिअधिकार

भूमि अधिकार मञ्च ललितपुर सम्मेलनः भूमिहिन किसानहरु देशव्यापी उठ्न अपिल

ललितपुर । भूमिअधिकार सरोकारवाला र भूमिहिन किसानहरुले दशकौँदेखि कायम रहेको भूमीसमस्याको दिगो समाधानका लागि सरकारसँग माग गरेका छन् । भूमिहीन एवं भूमिको अधिकारबाट वञ्चित किसानहरुले देशव्यापी रुपमा आफ्नो हक स्थापित गर्न उठ्नुपर्नेमा जोडसमेत दिएका छन् । शनिवार गोदावरी नगरपालिकाको चापागाउँमा जिल्ला भूमि अधिकार मञ्च ललितपुरको चौथो सम्मेलनको अवसरमा भेला भएका