सुनचाँदीको मुल्य Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: सुनचाँदीको मुल्य

बुधबार कति छ सुनचाँदीको मुल्य ?

काठमाडौं । साताको चौँथो कारोबार दिन बुधबार सुनको मूल्य स्थिर कायम भएको छ । आज छापावाला सुनको मुल्य तोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन अर्थात मंगलबार पनि सोही मूल्य निर्धारण भई कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको ९३