हिमाल दोलखा हाइड्रोपवार Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: हिमाल दोलखा हाइड्रोपवार

हिमाल दोलखा हाइड्रोपवारको संचालक समितिमा ५ जना निर्वाचित

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभाले ५ सदस्यी संचालक समिति गठन गरेको छ । कम्पनीको भदौ १९ गते सम्पन्न साधारण सभाले आगामी ४ वर्षका लागि ५ जनाको संचालक समिति गठन गरेको हो । जसमध्ये संस्थापक सेयरधनीको समूहबाट रञ्जना दहाल (इलाम) ,