हिमालयन हाइड्रोपावरको साधारण सभा जेठ १८ गते, के के छन् एजेण्डा ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमालयन हाइड्रोपावरको साधारण सभा जेठ १८ गते, के के छन् एजेण्डा ?



काठमाडौं । हिमालयन हाईड्रोपावर लिमिटेडले १४औं वार्षिक साधारण सभा जेठ १८ गतेका लागि बोलाएको छ । बैशाख २५ गते बसेको संचालक समितिको बैठकले सभा होछल पोखरा ग्राण्ड विरौटा पोखरा कास्कीमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७८।०७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै, कम्पनीको बिशेष प्रस्तावमा कम्पनीको नियवाली संशोधन तथा स्वतन्त्र ब्यवसाहिक संचालन नियुक्त गर्ने प्रस्ताव समेत सभाको कार्य सूचिमा समावेश रहेको छ ।


प्रतिक्रिया दिनुहोस्