राधी विद्युतको संचालकमा सिमरण रौनियार नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

राधी विद्युतको संचालकमा सिमरण रौनियार नियुक्त



काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको संचालकमा सिमरण रौनियार नियुक्त भएका छन् । कम्पनीले एक सूचना प्रकाशित गर्दै संचालक परिर्वतन गरेको जनाएको हो ।

कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्न आयुषा श्रेष्ठलाइ फिर्ता बोलाएको र उक्त रिक्त संचालक पदमा रौनियारलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्