हिमाल दोलखा हाइड्रोपावरको अध्यक्षमा रञ्जना दहाल नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमाल दोलखा हाइड्रोपावरको अध्यक्षमा रञ्जना दहाल नियुक्त



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको अध्यक्षमा रञ्जना दहाललाई नियुक्त गरेको छ ।

कम्पनीका संचालक अध्यक्ष कल्याण बिक्रम न्यौपाने स्वास्थ्यको कारणले गर्दा संचालक अध्यक्ष भई कार्य गर्न असमर्थता जनाई असार २६ गते राजीनामा दिएका थिए । असार २७ गते बसेको संचालक समितिको बैठकले उजको राजीनामा स्वीकृत गरी आगामी वार्षिक साधारण सभासम्मका लागि दहाललाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्