मन्दाकिनी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त
काठमाडौं । मन्दाकिनी हाइडोपावर लिमिटेडले संचालक समितिको निर्णय अनुसार शेयर रजिष्ट्रर नियुक्त गरेको छ । समितिले बि.ओ.के. क्यापिटललाई नियुक्त गरेको हो । यस कम्पनिको सम्पुर्ण कार्यहरु बि. ओ. के. को कार्यलय नारायणचौर नक्साल काठमाडौंमा हुनेछ ।













