रिडि पावरको शेयर नेप्सेमा सुचिकृत, ओपनिङ रेञ्ज कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

रिडि पावरको शेयर नेप्सेमा सुचिकृत, ओपनिङ रेञ्ज कति ?



काठमाडौं । रिडि पावर कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएको छ । साविकको रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ्ग हाइड्रोपावर बिच मर्जर पश्चात नेप्सेमा सुचिकृत भएको हो ।

मर्जर पश्चात बनेको रिडि पावर कम्पनी को नाममा १ करोड १० लाख ६३ हजार ५८० कित्ता नेप्सेमा सुचिकृत भएको हो । नेप्सेले यस कम्पनीलाई ओपनिङ्ग रेञ्च ७०८ . ६० पैसा तोकेको छ । यसै आधारमा दोस्रो बजारका कारोबार हुनेछ ।
रिडि हाइड्रोपावर र रैराङ्ग कम्पनी बिच १ः०.९३ अनुपातमा मर्ज भएको हो ।


प्रतिक्रिया दिनुहोस्