सयपत्री हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितीको बैठकले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटलाई नियुक्त गरेको हो । अब कम्पनीका धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज सम्बन्धी सम्पूण कार्यहरु क्यापिटलले गर्ने छ ।












