पावर ट्रेड एण्ड इनर्जी एक्सचेन्जको साधारण सभा असोज ६ गते, के के छन् एजेण्डा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पावर ट्रेड एण्ड इनर्जी एक्सचेन्जको साधारण सभा असोज ६ गते, के के छन् एजेण्डा



काठमाडौं । पावर ट्रेड एण्ड इनर्जी एक्सचेन्ज लिमिटेडको पहिलो वार्षिक साधारण सभा असोज ६ गतेका लागि बोलाएको छ । भदौ १२ गते बसेको सचांलक समितिको बैठकले सभा काठमाडौं म्यारिओट होटल नक्सालमा बिहान ११ बजे बोलाएको हो ।

सभाले सचांलक समितिको गठन निर्वाचन गर्ने कम्पनीको रजिष्ट्रड कार्यालय रहने ठेगाना स्थानान्तरण गरी स्विकृत प्रबन्धपत्रको दफा २ तथा स्विकृत नियमावलीको नियम २ कम्पनीको अधिकृत तथा पूजी वृदि गरी स्विकृत प्रबन्धपत्रको नफा ६ (क), (ख) र (घ) संशोधन गर्ने सम्बन्धमा छलफल गरि पारित गर्ने छ ।

साथैले सभामा कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्