अरुण काबेली पावरले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अरुण काबेली पावरले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?



काठमाडौं । अरुण काबेली पावरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर (कर प्रयोजन बाहेक) दिने भएको हो । कम्पनीका अनुसार नगद लाभांश कर प्रयोजनका लागि मात्र हुने जनाएको छ ।

उक्त लाभांश विद्युत नियमन आयोगको स्वीकृति भई कम्पनीको आगामी १२ औँ वार्षिक साधारणसभाले वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्