डेंगुको संक्रमणबाट ४४ जनाको मृत्यु - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

डेंगुको संक्रमणबाट ४४ जनाको मृत्यु



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार डेंगु रोगबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ ।

हालसम्म ३३ हजार ९७५ जना सम्भावित डेंगु रोगी देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेंगुबाट बच्न आवश्यक सावधानी अपनाउन मन्त्रालयले अपिल समेत गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्