अर्थ पथ, Author at Arthapath.com - Page 4514 of 6165 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

एनएमबि बैंक र गणपति लघुवित्तको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन

काठमाडौं । २ कम्पनिको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन हो । एनएमबि बैंक र गणपति लघुवित्तको आजसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् । दुबै कम्पनिले साधारण सभा तथा लाभांश प्रयोजनको लागि भोली बुधबार बुक क्लोज गर्नेछन् । तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।