काठमाडौं । एनसीसी बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २९ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । बैंकले होटल हार्दिक, बागबजारमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट सम्पन्न हुनेछ। सभामा बैंकको हाल कायम चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर र