विनय बञ्जारा, Author at Arthapath.com - Page 11 of 12 Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Author: विनय बञ्जारा

भविष्यको चिन्तामा सुनकोशी मरिण परियोजना प्रभावित माझी समुदाय

हात्तीटार । फुङ्ग उडेको रातमाटे डाँडामा हिउँदे कलिलो घामको पार ताप्दै तल सुनकोशी किनारको ठूलो फाँट नियालिरहेका थिए, डमरबहादुर माझी । रामेछापको मन्थली–६, हात्तीटारका डम्बरमात्रै होइन, उनको गाउँभरीका माझी समुदायले अन्न उब्जाएर खाने भूमि त्यही हो । सुनकोशीले आफ्नो धार बदलेर यो फाँट उनीहरुलाई ‘उपहार’मा दिएको थियो । प्रकृतिले दिएको