काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले बिहान क्यापिटको कार्यालयमा आइपीओ बाँटफाँड गरेको हो । क्यापिटलका अनुसार कम्पनीको आईपिओमा १४ लाख १३ हजार ५ सय ७२ जनाले आवेदन दिएकोमा ८७३ जनाको आवेदकको आवेदन रद्द गरीएको छ । त्यस्तै स्थानीयतर्फ शेयर पाएर सर्वसाधारणको शेयरको लागि