काठमाडौं । राधी विद्युत् कम्पनीको वार्षिक साधारणसभा सोमवार हुने भएको छ । साधारण सभा काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ः३० बजे शुरू हुने सूचना गरीएको भएपनि कम्पनीले कोभिड–१९ तथा ओमिक्रोनको नयाँ भेरियन्ट फैलिन थालेकाले जुममार्फत सभा भएको छ । साधारणसभाले आव २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने