काठमाडौं । कसुवा खोला हाईड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा भदौ २ गते गर्ने तयारी भएको छ । कम्पनीको साउन १० गते बसेको सञ्चालक समिति बैठकमा साधारणसभा गर्ने निर्णय भएको हो । सभा काठमाडौंको त्रिपुरेश्वरस्थित कार्यालयमा गरिने कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ