हाईड्रो Archives - Page 22 of 264 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाईड्रो

बलेफी हाईड्रोपावरको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडले आफ्ना शेयर रजिष्ट्रार परिर्वतन गरेको छ। सञ्चालक समितिको निर्णयअनुसार कम्पनीले अबदेखि हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई नयाँ शेयर रजिष्ट्रारका रूपमा नियुक्त गरेको जानकारी दिएको हाे। अबदेखि बलेफी हाईड्रोपावरको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल–खारेज, रोक्का राख्ने, लगत अद्यावधिक गर्ने लगायत सम्पूर्ण शेयर रजिष्ट्रारसम्बन्धी कार्यहरू हिमालयन इन्भेष्टमेन्ट