काठमाडौं । युनाईटेड ईदि मर्दी एण्ड आर वि. हाईडोपावरको स्वतन्त्र सञ्चालकमा जनक राज ढुङ्गाना नियुक्त भएका छन् । कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समिति बैठकले कम्पनीको नियमावलीमा भएको व्यवस्था बमोजिम् ढुङ्गाना स्वतन्त्र सञ्चालकमा नियुक्र गरेको हो । वैशाख ११ गतेबाट नै लागु हुने गरी उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्ती गरीएको