काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत अधिकांश जलविद्युत कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी वृद्धि भएको छ । कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाल नेप्सेमा ९१ वटा कम्पनीहरु सूचीकृत छन् । ती मध्ये ८९ वटाले मात्रै दोस्रो त्रैमासिक वित्तीय विवरण