मुख्य समाचार « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

मुख्य समाचार

बजेटमाथि यस्ता छन् मोरङका व्यवसायिका गुनासा र सुझाव

काठमाडौं । विराटनगर केन्द्रित व्यवसायिहरुले सीमापार व्यापारका अवरोध हटाउन र मुलुकभित्र औद्योगिक कच्चापदार्थको उत्पादन बढाउनमा सरकारले थप प्रयत्न गर्नु आवस्यक भएको बताएका छन् । आगामी वर्षको बजेटमाथि टिप्पणी गर्दै व्यवसायिहरुले यस्तो बताएका हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले उद्योग संगठन मोरङसँगको सहकार्यमा आयोजना गरेको ‘आगामी आर्थिक वर्षको बजेट र