मुख्य समाचार « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

मुख्य समाचार

लकडाउन अबधीमा ट्राफिक प्रहरीले उठायो २ करोड ६१ लाख राजश्व, यस्तो छ ५ वर्षको सवारी कारवाही र राजश्व संकलनको अवस्था

चित्रराज भण्डारी काठमाडौं । अहिलेपनि देशका अधिकांस भुभागमा निषेधाज्ञाको अवस्था छ । सडकमा सवारी गुडेका छैनन । सडक प्राय सुनसान छ । यस्तो अवस्थामा पनि ट्राफिक प्रहरीले सवारी कारवाहीबाट २ करोड ६१ लाख राजश्व उठायो भन्दा पत्याउनै गाह्रो हुन्छ । गत चैत्र महिनादेखी असार मसान्तसम्ममा ट्राफिक प्रहरीले सवारी कारवाहीबाट २