हाईड्रो Archives - Page 14 of 264 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हाईड्रो

हकप्रद शेयर निष्काशनकाे प्रस्ताव पारित गर्न सगरमाथा जलविद्युतले डाक्यो साधारण सभा

काठमाडाैं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले मंसिर २६ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २६ गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा साधारण सभा डाकेको हाे।सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले कम्पनीको कायम चुक्ता पूँजी १ अर्ब