काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडले कर्मचारी मागेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ६ जना सुरक्षा गार्ड माग गरेको हो । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायहरूमा अद्यावधिक भएको कागजातहरू, कम्तीमा ५ वर्षदेखि विभिन्न हाइड्रोपावर, ख्यातीप्राप्त संघ, संस्थाहरूमा सुरक्षा गार्ड आपूर्ति गर्दै आएको प्रमाण, सुरक्षामा खटिँदा चाहिने