काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गरेको छ । कम्पनीले आज (कात्तिक २५ गते) देखि सर्वसाधारणका लागि आइपीओ जारी गरको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बिक्री नभएको ८ लाख ६ हजार ३९० कित्ता शेयर सहित प्रतिकित्ता १०० रुपैयाँ अंकित कुल ५६ लाख ६ हजार ३९० कित्ता शेयर सर्वसाधारणमा