हाईड्रो Archives - Page 220 of 264 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाईड्रो

अपर सोलु हाइड्रोको आईपीओ बाँडफाँट, साढे १२ लाखको हात रित्तो हुदाँ ५ जनाले पाए ११ कित्ता

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ विक्री प्रबन्धक एनएमबी क्यापिटलमा बिहीवार बिहान बाँडफाँड गरेको हो । कम्पनीले सर्वसाधारणका लागि असार २० गतेदेखि २३ गतेसम्म १८ लाख २० हजार ४७५ कित्ता आईपीओ सार्वजनिक निष्कासन गरेको थियो