काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको दोस्रो वार्षिक साधारणसभा साउन २५ गतेका लागि बोलाएको छ । साउन २ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा बिहान ९ः३० बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभामा कम्पनीले आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत