काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने दिने म्याद दोस्रो पटक थप भएको छ । कम्पनी बैंशाख २५ गते देखि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने छिटो अवधि जेठ ८ गतेसम्म भएपनि यस अवधिमा माग अनुसारको आवेदन नपरे पछि ढिलो अवधि जेठ १६ गतेसम्म थप गरेकोमा सो अवधिमा पनि माग