हाईड्रो Archives - Page 231 of 264 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाईड्रो

सगरमाथा जलविद्युत कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । जसका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सो नियुक्ति सम्बन्धी सम्झौता एक कार्यक्रमको आयोजना गरी जेठ १९ गते बिहीबार सम्पन्न भएको हो । सम्झौतामा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका तर्फबाट