हाईड्रो Archives - Page 30 of 264 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाईड्रो

जलविद्युत क्षेत्रमा एनएमबि बैंकको थप लगानी, लाप्चे र चेपे आयोजना अघि बढ्दै

काठमाडौं । दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन ४२ मेगावाट क्षमताको लाप्चे तामाकोशी जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा पाँचवटा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न सहमति जनाएका छन् । उक्त परियोजनामा एनएमबि बैंक अगुवा बैंकको रूपमा रहनेछ भने नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर, एभरेष्ट र डायनामिक हाइड्रो ईनर्जी प्रालि सहभागी हुनेछन् ।