हाईड्रो Archives - Page 29 of 264 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाईड्रो

हिमाल दोलखा हाइड्रोपावरको सीईओमा प्रकाश दहाल

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश दहाल नियुक्त भएका छन्। कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरका ४३ वर्षीय दहाललाई आगामी ४ वर्षको कार्यकालका लागि सीईओ नियुक्त गरेको हो।