हाईड्रो Archives - Page 33 of 264 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाईड्रो

जलविद्युतको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न इप्पानको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले जलविद्युत आयोजनाहरुको बीमालाइ डिट्यारिफ गर्नेसम्बन्धमा नेपाल बिमक सँघसँग भएको सहमति कार्यान्वयनका लागि बीमा प्राधिकरणसँग आग्रह गरेको छ । इप्पान अध्यक्ष गणेश कार्कीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझालाई बधाई दिँदै डिट्यारिफका विषयमा भएको सहमति कार्यान्वय गरिदिन आग्रह गरेको